जनअभिमत, जनमतसंग्रह कदापी हुन सक्दैन

वि.वि. श्रेष्ठ/विकल्प न्यूज फागुन २९ गते । दुईतिहाई सरकारको एक वर्षे कार्यकाल कति सफल कति असफल भन्ने वहसको सिर्जना भईरहेको नेपालको राजनितीमा सरकारको नयाँ थप निर्णयले नेपालको राजनितीलाई झन झन तताईदिएको छ । पृथकतावादी आन्दोलनको नेतृत्व गरेको सिके राउतको अदालतवाट सफाई सँगै सरकार र सिके राउत को वीचमा भएको राजनैतिक सहमतिले सरकारको राष्ट्रियतावादी चरित्र, र … Continue reading जनअभिमत, जनमतसंग्रह कदापी हुन सक्दैन